२८ जेठ । प्रिन्स दाहाल र रसिला महर्जन यसै वर्षको सेप्टेम्बरमा चीनको गोङ्गजाउमा आयोजना हुने १९औँ एसियन गेम्सका लागि छनोट भएका छन् । नेपाल ब्याडमिन्टन सङ्घले निर्धारित दुई पुरुष र दुई महिलाका लागि देवीनगर ब्याडमिन्टन क्लबमा आयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जनसहित सुनिल जोशी र जेशिका गुरुङ छनोट भएका छन् । वैकल्पिक खेलाडीमा…