काठमाडौं १२ माघ । कालभैरब उसु क्वानको आयोजना र नेपाल उसु महासंघको संयोजन रहेको प्रथम ग्रिनफिल्ड भ्यालि जुनियर उसु प्रतियोगिता सान्सौ तर्फ यिङयाङ उसु क्वानकी रेश्मा ब्लोनले महिला उत्कृष्ट सान्सौ खेलाडी बन्न सफल भएकी छिन् । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको सेमि कभर्डहलमा सम्पन्न प्रतियोगितामा करिब ३०० खेलाडीहरु सहभागी थिए । जुनियर ३० देखि ३३…