६ कात्तिक ०७९, काठमाडौं । १७ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोप लागेपछि प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज अदालतमा अभियोग पत्र दर्ताको तयारी भएको छ । सरकारी वकिल कार्यालयले आइतवार अभियोगपत्र अदालतमा दर्ताको तयारी गरेको हो । यसअघि प्रहरीले शुक्रवार अपरान्ह अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। आज अभियोग पत्र दर्ता भएपनि तिहार…