[caption id="attachment_49954" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] १७ मंसिर ०७८, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज कुपण्डोलको फ्रेण्डस् क्लब र पाटनको तीन पटक लिग च्याम्पियन थ्रीस्टारबीच प्रतिस्पर्धा हुने भएको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल आज शुक्रबारबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तेस्रो चरणका खेलमा पहिलो दिन दुई…