४ भदौ ०७८, ललितपुर । आगामी शहिद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टार क्लबले निराजन महर्जनलाई अनुबन्ध गरेको छ । शुक्रबार चारपटकको लिग च्याम्पियन थ्रीस्टारले आफ्नो सामाजिक सञ्जालमार्फत निराजनसँग सम्झौता नविकरण गरेको बताएको हो । गत सिजनमासमेत युवा खेलाडी थ्रीस्टारबाट खेलेका थिए । नेपाल यू–१२, १४, १८ र १९ वर्षको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका ‘फूल…