[caption id="attachment_73384" align="alignnone" width="1100"] (लेन्सः प्रशान्त मालीको फेसबुकबाट)[/caption] १८ साउन ०७९, ठेचो । नवदुर्गा भवानी नाचको १२ वर्षे जात्रा ठेचोमा सुरु भएसँगै मन्दिर परिसरमा अस्थायी घर निर्माणको काम धमाधम भइरहेको छ । स्थानीय देवगणले नजिकैको जंगलबाट काठ बाँस ल्याई मन्दिर परिसरमा अस्थायी घर निर्माण गर्न थालेका छन् । स्थानीय भाइलाले माली अस्थायी घरमा बसेर यात्राको…