https://www.youtube.com/watch?v=OrGal2cDWcs २४ कात्तिक ०७८, भक्तपुर । भक्तपुरको कमलपोखरीको किनारमा छठको पूजाका लागि घाट सजाउन व्यस्त थिए सिर्जनानगरकी सीता थापा । धकियामा केरालगायत विभिन्न फलफूल, नरिवल, दूध, माल्पा र सेलरोटी सजाएर बसेका थापाले पारिवारिक सुख, शान्ति र समृद्धि एवं सन्तानको उज्जवल भविष्यको प्राथना गर्दै यस वर्ष छठको व्रत लिएको बताइन् पैँतालिस वर्षीया थापाले विगत १२ वर्षदेखि…