https://www.youtube.com/watch?v=z-Fdwl1cwAg&t=5s २८ असोज ०७८, काठमाडौं । दशैंको विदा । फुर्सदको समय अनि आफन्त र परिवारसँगको भेटघाट । मिठो खाएर रमाइलो गर्ने मौका । वालवालिकाहरुलाई पिङ खेल्न अनि चंगा उडाउदैमा फर्सद छैन । सडक सुनसान हुँदैछ भने मन्दिर र देवालयहरुमा भीडभाड । यी हुन् दशैका दृश्यहरु ः