३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


लेलेमा कलाकारसँगै झुम्दै रमाउदै (तस्विरहरु)



ललितपुर खबर
२४ असोज ०७८, लेले । शनिबार ललितपुरको लेले बजारमा गुञ्जयमान थियो । राष्ट्रिय कलाकारहरुको प्रस्तुती हेर्न भीड देखिन्थ्यो । शनिबारको फुर्सदमा एक सहकारीले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा चर्चित गायिका श्रृजना बुढाथोकीले एक्सको छम्मा गाएर मनोरञ्जन दिइन् ।

हास्य कलाकार केदार घिमिरे र सिता घिमिर, दिनेश काफ्लेले समेत प्रस्तुती दिए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ८ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।