[caption id="attachment_20447" align="alignnone" width="1100"] केन्याबाट देखिएको सूर्यग्रहण । तस्विर ः सिन्ह्वा[/caption] ७ असार ०७७, काठमाडौं । आषाढ कृष्ण औँसीका दिन आज बिहान १०ः५० बजेदेखि अपराह्न २ः२३ बजेसम्म खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागेको छ । बिहान १०ः५० बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गरेको हो । नेपालबाट…