
ललितपुर खबर फोटोगाफी
२० जेठ ०७७, ललितपुर । निरन्तर लकडाउन थपिएपछि सर्वसाधारणको बैकमा भीड लागेको छ ।
लक डाउनका कारण बैंकहरुले सबै शाखा खोलेका छैनन् । केही बैंकका शाखा समय मिलाएर खोल्ने भएपछि सर्वसाधारणको भीड लागेको हो ।
बैंकले शाखामार्फत सेवा नदिए पनि आफ्ना एटिम भने खोलेका छन् । आतबार ललितपुरका शहरी क्षेत्र लगायत विभिन्न ठाँउमा रहेका बैंकहरुमा सर्वसाधारणको भीडभाडको दृश्य ः

पोखरा महानगरपालिका ८ सभागृहचोकस्थित एक बैंकको शाखा कार्यालयमा सोमबार देखिएको सर्वसाधारणको भीड । कोभिड१९ रोकथामका लागि जारी बन्दाबन्दीमा बैंक तथा वित्तीय संस्थामा सामाजिक दूरी कायम भएको देखिएको छैन । तस्वीरः कृष्ण दवाडी /रासस

a}+sdf ;j{;fwf/0fsf] eL8
kf]v/f dxfgu/kflnsf * ;efu[xrf]sl:yt Ps a}+ssf] zfvf sfof{nodf ;f]daf/ b]lvPsf] ;j{;fwf/0fsf] eL8 . sf]le8!( /f]syfdsf nflu hf/L aGbfaGbLdf a}+s tyf ljQLo ;+:yfdf ;fdflhs b”/L sfod ePsf] b]lvPsf] 5}g . t:jL/M s[i0f bjf8L ÷/f;;
प्रतिक्रिया