बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, वौथली, सतुङ्गल चोक बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क, जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रलगायतका क्षेत्रमा बिजुली प्रवाह रोकिने काठमाडौँ नेपाल विद्युत् प्राधिकरणले आज राजधानीका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ । काठमाडौँको सतुङ्गलगायतका क्षेत्रमा आज बिजुली कटौती हुने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु…