७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाइयो

काठमाडौं, ७ चैत । ललितपुरमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाइएको छ । ललितपुरमा हरेक वर्ष एउटा घोडा दौडाएर घोडेजात्रा मनाने गरिएको छ । ललितपुरको भीमसेनस्थानमा नेपाली सेनाको क्याभलरीबाट एउटा घोडा पुर्‍याइन्छ । भीमसेन गुठीका सम्पूर्ण गुठियारले आवश्यक परम्परागत विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्ये कुनै पनि व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको…