५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको टिकाभैरवमा बुलेट दुर्घटना, चालकको नि धन, एकजना घाइते



चापागाँउ

कान्तिलोकपथ सडकअन्र्तगत ललितपुरको टिकाभैरवमा बुलेट मोटरसाइकल दुर्घटना हुँदा चालकको नि धन भएको छ भने अर्का यात्रु घाइते भएका छन् ।
ललितपुर प्रहरीले दिएको जानकारी अनुसार टिकाभैरव हुँदै चापागाउँतर्फ आउने क्रममा शनिबार राति मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा जनकपुर ढल्केवर घर भई हाल काठमाडौँको कपन बस्ने ४३ वर्षीय उत्तम लामाको नि धन भएको छ । मोटर साइकलमा सवार काठमाडौंको मैजुबहाल डेरा गरी बस्ने २२ वर्षीया सुजाता कार्की सो दुर्घटनामा घाइते छन् । उनको उपचारका लाई टिकाभैरवस्थित आनन्दवन अस्पताल पठाइएको प्रहरी श्रोतले जानकारी दिएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ५ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।