काठमाडौँ नेपाल प्रहरीले चाँदी लुकाएर ल्याउने एक युवकलाई काठमाडौं नागढुङ्गाबाट पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको मप्र ०१–००१ ख ७७२१ नं को यात्रुबाहक बस चेकजाँचका क्रममा दुई दशमलव पाँच किलो चाँदीसहित वीरगञ्ज महानगरपालिका १६ का २५ वर्षीय किसन साहलाई आज पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता,…