७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं परिसरको प्रवक्तामा डीएसपी पूर्णिमा चन्द

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव उपरीक्षक(डीएसपी) पूर्णिमाकुमारी चन्दलाई दिइएको छ । परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले बुधबार एक सूचना जारी गर्दै डीएसपी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको बताएका छन् । यसअघि प्रवक्ता रहेका नवराज अधिकारी एसएसपीमा बढुवा भएर बुधबार मात्रै दर्ज्यानी चिन्ह लगाएका थिए । त्यसपछि परिसरको प्रवक्ता खाली भएको थियो…