२६ माघ । काठमाडौंको नैकापमा प्रहरी भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु भएको घटना छानबिनका लागि समिति बनेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको कमाण्डमा तीन सदस्यीय समिति बनाएको हो। समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसी र काठमाडौं परिसरका डीएसपी अनिल अधिकारी सदस्य छन्। बिहीबार राति साढे ११ बजेतिर भ्यानको पछाडी…