१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोदावरीको बडिखेलमा नमुना पुस्तकालय बन्ने

२३ फाल्गुन०७६, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका(४ बडिखेलमा जिल्लाकै नमुना पुस्तकालय बन्ने भएको छ। गोदावरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष र रिड नेपालका अध्यक्षले यससम्बन्धी सम्झौतापत्रमा फागुन २२ मा हस्ताक्षर गरेका थिए। शान्ति भोलन्टियर एशोशियसन नेपालको मुख्य आर्थिक सहयोगमा बन्न लागेको सामुदायिक पुस्तकालयमा स्थानीय तह र स्थानीय वासिन्दाबाट समेत आर्थिक सहयोग संकलन गरिनेछ ।…