१२ चैत्र ०७६,काठमाडौ । उपत्यका नगरपालिका फोरम काठमाडौंँले कोभिड–१९ सङ्क्रमणको प्रकोप नियन्त्रणभन्दा बाहिर जान नदिन नेपाल सरकारले हाललाई एक साताका लागि गरेको लकडाउनको पूर्ण पालना गर्न नगरवासीसँग अनुरोध गरको छ । फोरमले मङ्गलबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारको उक्त निर्णय समयसापेक्ष भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, “ काठमाडौंँ उपत्यकाका सम्पूर्ण नगरवासीलाई यस…