२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर बुङ्मतीको बाहिली हिटीबाट हराएको श्रीधर विष्णुको मूर्ति फिर्ता

२१ मंसिर । अमेरिकाबाट नेपाल फिर्ता ल्याइएका दुईवटा पुरातात्त्विक महत्वको वस्तु पुरातत्त्व विभागलाई हस्तान्तरण गरिएको छ । जसमा प्रस्तरको श्रीधर विष्णुको मूर्ति र साँघुमाथि उभिएको योगासन मुद्राको नारी मूर्ति अङ्कित काष्ठ टुँडाल रहेका छन् । ११ औँ शताब्दीको मानिएको श्रीधर विष्णुको मूर्ति ललितपुरको बुङ्मतीस्थित कोटाटोलको बाहिली हिटीबाट सन् १९८० को दशकमा हराएको विभागले बताएको छ…