२५ पुस ०७६, सुन्दरीजल । मेलम्चीको पानी प्रशोधन गरेपछि पाइपमार्फत घर–घरमा वितरण गर्न सुन्दरीजलमा निर्माण भएको खानेपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्नेगरी केन्द्रको गरिएको हो । मेलम्ची खानेपानी विकास समितिले केन्द्रको निर्माण सम्पन्न भएकाले अब परीक्षण गरिने जनाएको छ । यहाँ रहेका दुवै…