९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरबाट राष्ट्रिय पोशाक बहस शुरु

लपु संवाददाता १६ साउन ०७६, ललितपुर । ललितपुरबाट राष्ट्रिय पोशाक संरक्षणका लागि अभियान शुरु हुने भएको छ । महाअभियानका अभियन्ता विवश घिमिरेले राष्ट्रिय पोशाक संरक्षण सम्वद्र्धनका लागि ललितपुरबाट बहस शुरु गर्न लागिएको जानकारी दिए । केही बर्षअघि सरकारले सबै जातजातीले प्रयोग गर्ने पोशाकलाई नै राष्ट्रिय पोशाक मान्ने निर्णय गरेपछि नेपालको निश्चित राष्ट्रिय पोशाक छैन ।…