ललितपुर गोदावरी २७ असोज । नेपाली लेखक सङ्घ ललितपुरमा सर्वसहमत रुपमा लेखक तथा साहित्यकार रामसुन्दर केसी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । सङ्घको पहिलो जिल्ला अधिवेशनले उपाध्यक्षमा अर्चना झा चयन भएकी छिन् । ११ सदस्य कार्यसमितिका सचिबमा कृष्ण पौडेल सहसचिवमा, अनुप पौडेल चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा राजकुमार थापा चयन भएको छन् ।सदस्यहरुमा बुद्धराम…