लपु संवाददाता २५ जेठ ०७६, ठेचो । उपत्यकाका नेवार समुदायले सिठी नखः (पानी दिवस) इनार, ढुंगेधारा, कुवा, पोखरीलगायत खानेपानीका स्रोत सरसफाइ गरेर मनाउने गर्छन् । ललितपुरका ठेचोमा रहेका ८ वटा पोखरीको भने सरसफाइ नभएको वर्षौं भयो । केही वर्ष पहिलेसम्म यी पोखरीको पानी खानका लागि प्रयोग गरिन्थ्यो । हिजोआज दुर्गन्धले नजिक पुग्न पनि मुस्किल हुन्छ । यी पोखरी संरक्षणका…