८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

४ असोज । । शिक्षकहरुले सडकका बोटबिरुवामा क्षति पुर्याएपछि काठमाडौँ महानगर प्रमुख बालेन शाहले महाकवि लक्ष्मिप्रसाद देवकोटाको कविता सम्झिएका छन् । काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा शिक्षकहरुले माइतीघर बानेश्वरमा सडकका दायाँ बायाँ रहेका हरियालीमा क्षति पुर्याएपछि महाकवि देवकोटाको कविता उदृत गर्दै उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन् । बालेनले बोट बिरुवा माडिएको फोटो राखेर लेखेका…