१८ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा गरेको उत्तेजक टिप्पणीपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ। मेयर शाहले सामाजिक सञ्जालमा ‘चोर सरकार’ भन्दै ‘सिंहदरबारमा आगो लगाइदिने’ धम्कीसहितको उत्तेजक सन्देश लेखेपछि बिदा (शनिबार)को दिन शाहको परिवारले ‘निजी कामका लागि सरकारी गाडी प्रयोग’ गरेको विषय सार्वजनिक भएको थियो। ‘आजको लागि…