[caption id="attachment_34027" align="alignnone" width="1100"] ©lalitpurkhabar.comshyam phuyal[/caption] काठमाडौं १८ फागुन । काठमाडौं पेप्सीकोला र भक्तपुरको निकोसेरा चोरी भएको छ । प्र्रहरीका अनुसार काठमाण्डौं महानगरपालिका ३२ पेप्सीकोला डेरा कोठा गरी बस्ने रामेछाप मन्थली नगरपालिका–९ घर भएकी २९ वर्षीया दिपिका रोयलको कोठाबाट नगद २५ हजार रुपैयाँ, सुन तथा चाँदिको विभिन्न गहना, ल्यापटप गरी करिब ३ लाख २३ हजार…