ललितपुर, १४ फागुन । भिजिट भिषामा नेपाल बस्दै आएका चिनियाँ नागरिक यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार किशोरीहरूलाई ललाइफकाई बोलाएर बन्धक बनाएको सूचना सीआइबीले प्राप्त गरेको थियो। जिल्लामा बस्ने किशोरीहरूलाई आर्थिक प्रलोभन दिएर काठमाडौं बोलाउने र यौन शोषण गर्ने गरेको भन्दै चिनियाँ नागरिक याङ लिमिङ पक्राउ गरिएको छ ।…