११ पुस ०७७, चापागाँउ । ६४ वर्षीया बृद्ध महिलालाई जबरजस्ती वलत्कार गरेको अभियोगमा कोन्ज्योसोम गाउँपालिका ५ भारदेउ सुइरे बस्ने ६५ वर्षीय इन्द्र बहादुर तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।aतामाङले ती महिलालाई आफ्नै घरभित्र बसिरहेको अवस्थामा गत मंसिर २४ गते जबरजस्ती करणी गरेको भन्ने खबर पुस १० गते प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट…