२३ मंसिर ०७७,इमाडोल । ललितपुर, महालक्ष्मी नगरपालिका १ ईमाडोलमा दिउँसै चोरी भएको छ । यस ठाँउमा डेरा गरी बस्ने २७ वर्षीय रुद्र बहादु थापाको कोठाबाट सुनका विभिन्न गहना, १ थान ल्यापटप र नगद १० हजार रुपैयाँ समेत गरी करिब ६ लाख ३० हजार बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको हो । चोरीका सम्बन्धमा ललितपुर प्रहरील…