[caption id="attachment_11049" align="alignnone" width="1100"] प्रतिकात्मक तस्बिर[/caption] १२ पुस ०७७, काठमाडौं । काठमाडौं चाबहिल गोपिकृष्णहल नजिकैको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ । बा २६ प ४०२१ नम्बरको मोटरसाइकलका चालक सिन्धुली घर भएका २७ वर्षका लोकनारायण श्रेष्ठको पुलबाट खसेर मृत्यु भएको हो । गुडिरहेको मोटरसाइकल राति पुलबाट धोबीखोलामा खसेको थियो । गम्भीर घाइते भएका श्रेष्ठको…