[caption id="attachment_23592" align="alignnone" width="1100"] निर्माणाधिन भिमसेन मन्दिर । तस्विर ः ललितपुर खबर[/caption] १२ असोज ०७७, पाटन । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बंैकले रकम सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनलाई बंैकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आइतबार रु १० लाख हस्तान्तरण गरेका छन् । भारत सरकारले पुनःनिर्माण गर्ने भनिएको सो…