२३ भदौंं ०७७, काठमाडौं । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा छ जनाले ज्यान गुमाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयाोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जनाकारी अनुसार यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ सय ६ पुगेको छ । मृत्यु हुनेमा सुनसरीका ७० वर्षीय, पर्साका ५४ र ६०, काठमाडौँका ८५ र कपिलवस्तुको ६२ वर्षीय पुरुष…