१ भदौं ०७७, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण वृद्धि भइरहेकोले मास्क नलगाई हिड्नेलाई रु एक हजार जरिवना गर्ने भएको छ । “माक्स नलगाई निषेधित क्षेत्र, सार्वजनिक स्थलमा प्रवेश गर्ने व्यक्तिलाई रु १०० जरिवना गरी दुईवटा माक्स उपलब्ध गराउने निर्णय भएको छ,”– नगरपालिकाका प्रमुख घनश्याम गिरिले भने । नगरपालिकाकोे नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी…