२९ साउन ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा विहीबार थप १ सय २७ जनामा कोरोना संक्रमण देखिएकोे छ । मन्त्रालयले सिंहदरवारमा आयाोजना गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार काठमाडौं जिल्लामा १ सय ११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो । बिहीबार नेपालभर ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।…