लपु संवादादाता २७ साउन ०७७, ललितपुर । दिनदिनै कोरोना संक्रमण बढेपछि उत्तरपुर्वी ललितपुरको महालक्ष्मी नगरपालिकाले आफ्नो कार्यालयबाट दिदै आएको सबै सेवा बन्द गरेको छ । मंगलबारदेखि १५ दिनका लागि बन्द गरिएको नगरपालिकाका सेवा आगामी भाद्र ९ गते मात्रै खुल्नेछ । नगरपालिकाले अत्यावश्यक सेवा भने दिनेछ । यो अविधिमा नगर अन्र्तगतका कार्यालयहरु वडा कार्यालय समेत बन्द…