काठमाडौं । काठमाडौँ महानगरपालिका–१३, ताहाचलस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई नगद रु. १ लाख ३५ हजार ३ सय रुपैयाँसहित पक्राउ गरेको छ। प्राप्त सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले मिति २०८२ साउन २ गते साँझ ४:३० बजेतिर उक्त स्थानमा छापा मार्दा जुवामा संलग्न पाँच जना व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर,…