२२ फागुन ०७६, काठमाडौं । चन्द्रागिरि नगरको दहचोक केउरानी सामुदायिक वनमा बुधबार साँझ लागेको आगो लागेको छ । वनको बिच भागमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा राती नै नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । हावा चलेसँगै फैलिएको आगो नियन्त्रण गर्न नेपाली…