ललितपुर खबर फोटोग्राफी २ जेठ ०७६, चापागाँउ । ललितपुर चापागाँउ वरपर लक डाउन अरु दिन भन्दा कडा बनाइएको छ । पछिल्ला दिनमा लक डाउन खुकुलो बनाउदा चापागाँउ,लेले, ठेचो,धापाखेल, गोदावरीलगायत मध्य ललितपुरमा भीड बढेको थियो । राजधानीमा संक्रमित भेटिएपछि चापागाँउ बजारमा आवतजावतमा कडा बनाइएको हो । आज अन्य दिन जस्तो सवारी साधन चलेका छैनन् । सर्व साधारणहरुको…