काभ्रेपलाञ्चोक ११ साउन । काभ्रे धुलिखेलका पाँच सय ३० जनालाई नगरपालिकाले रोजगारी दिएको छ । भने एक सय ३० जनालाई उद्यमी बनाएको छ । धुलिखेल नगरपालिकाले सीपमूलक तालिमपछि रोजगारको अवसर प्रदान गर्न थालेपछि नतिजा देखिएको हो । नगर रोजगार संयोजक सम्झना नेपालका अनुसार दुई सय ४० युवालाई वैदेशिक रोजगारयुक्त सीपमूलक तालिम प्रदान गरिएको छ ।…