[caption id="attachment_15315" align="alignnone" width="1024"] प्याङ्गगाँउ बसपार्क र प्याङ्गगाँउ खलो(पछााडि) । तस्विरहरु ः ललितपुर खबर[/caption] लपु संवाददाता २३ माघ ०७६, चापागाँउ । मध्य तथा दक्षिण ललितपुरको केन्द्र चापागाँउ बजार । जहाँ सधै भिडभाड छ । दक्षिण ललितपुरको महाँकाल,वागमती र कोञ्ज्योसोम गाँउपालिका र उत्तरी मकवानपुरको मुख्यबजार पनि यही हो । गोदावरी नगरको मुकाम तोकिए यता यो ठाँउ…