लपु संवाददाता २१ जेठ ०७६,काठमाडौँ । सरकारले भोलि(बुधवार) सार्वजनिक बिदा दिने भएको छ । जेठ १० गते नै मन्त्रिपरिषद् निर्णय गरेर २२ गते बुधबारका लागि मुस्लिम धर्मावलम्बीहरूले मनाउने पर्वको अवसरमा इदुल्ल फित्र का दिन सार्वजनिक बिदा दिने निर्णय भइसकेको थियो । गृह मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गरेर सार्वजनिक विदा रहेको कुरा फेरि सम्झाएको छ ।…