२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतमा आगजनी भएर भवन तथा संरचना क्षतिग्रस्त भएपछि आज (असोज २)देखि पालमुनि इजलास सञ्चालन गरिएको छ। सर्वोच्च अदालतको प्रवेशद्वारदेखि नै जलेका भवन स्पष्ट देखिन्छ। अगाडि सवारीसाधनको थुप्रो छ भने आधा जलेका टेबल–कुर्सी असरल्ल छन्। यही अवशेषको छेउमा पाल टाँगेर अस्थायी अदालत सञ्चालन गरिएको हो। सर्वोच्च अदालतको…