१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंका स्कूलमा ‘नेवारी भाषा’ पढाई हुने

१३ पुस ०७६, काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका विद्यालयमा आगामी शैक्षिक सत्रदेखि ‘नेपाल भाषा’ विषय नियम लागू गर्ने भएको छ । काठमाडौँ महानगरपालिका र जगतसुन्दर ब्वनेकुथिको संयुक्तआयोजनामा महानगरपालिकाभित्रका विद्यालयमा कक्षा १ देखि ८ सम्म पढाइने ‘नेपाल भाषा’ विषयको पाठ्यक्रम निर्माणका लागि विज्ञहरुबाट सुझाव सङ्कलन गर्न आयोजित कार्यशाला गोष्ठीमा सो जानकारी दिइएको हो । महानगरपालिकाभित्रका…