११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

न्युरोडमा मंसिर २ सम्म फुटपाथ विस्तार नहुने, अध्ययनका लागि समिति गठन

७ साउन । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्र लगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ विस्तार नगर्ने भएको छ । स्थानीयसँग महानगरपालिकाले छलफल गर्दै फुटपाथ विस्तार लगायका विषयमा अध्ययन गर्न समिति बनाउने निर्णय भएको छ। सहमतिअनुसार समिति बनाउने र उक्त समितिले दिने प्रतिवेदनका आधारमा अघि बढ्ने भएको काठमाडौं महानगरका प्रवक्ताले जानकारी दिए । सुमनराज भण्डारीको संयोजकत्वमा…