१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नापी कार्यालय लगनखेलका सर्भेक्षक ४ लाख रुपैयाँ घुससहित पक्राउ

२८ असार । नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्भेक्षक संजिव कुमार यादव घुससहित पक्राउ परको छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट गएको टोलीले नापी सर्भेक्षक यादव र आर.बी. लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेलले जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको आरोप लागएको छ। उनीहरूलाई सेवाग्राहीबाट ४ लाख रुपैयाँ घुस…