दक्षिण ललितपुरको वागमती गाँउपालिका ६ आश्राङ्गमा कार दुर्घटनामा परेको छ । आश्राङ प्रहरी चौकीका अनुसार गएको राती आश्राङमा पुर्व प्रदेस सासंद चेतनाथ सञ्जेल, स्थानीय नेताहरु पुरुषोत्तम हुमागाई, कबिन्द्र कुमार लामा ,तिलक लामा नारायण घले सडकबाट खेतमा खसेको थियो । दुर्घटनाका क्रममा पुर्वसासंद सञ्जेलसहित सबै सकुशल रहेका छन् । आज विहान स्थानीयबासीको सहयोगमा स्काइभेटरमार्फत सवारी…