काभ्रेपलाञ्चोक पनौतीवासी त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल ९ यही जेठ २६ देखि २८गतेसम्म ० हिलेजात्रा मनाउँछन् । जात्राका सन्दर्भमा अनौठा मान्यता पाइन्छन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन छ । यहाँका वुढापाकाहरु ‘जेष्ठ शुक्ल पूर्णिमाका दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने मान्यता राख्दछन् । जात्रा मनाएको…