काठमाडौँ नेकपा एमाले नेता लालबाबु पण्डित पत्नी शोकमा परेका छन् । उनकी श्रीमती बिमला महतको दुखद निधन भएको छ । उनको गएराति निधन भएको पण्डितले जानकारी दिएका छन् । विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको थियो । विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन् । उनी लामो समयदेखि उपचार…