९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आजदेखि कक्षा १२ को परीक्षा : कक्षा कोठामा मोवाइल लगे कारवाही

आज बिहान ८ः०० बजेबाट देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने कक्षा १२ को परीक्षामा मोवाइललगायत सरसामाग्री लगेमा कारवाही हुने भएको छ । शिक्षक÷कर्मचारी÷निरीक्षक÷परीक्षार्थीहरूबाट मोबाइललगायत प्रतिबन्धित सामग्री लगेको अवस्थामा सर्च÷अनुगमन गर्दा नियन्त्रणमा लिएमा उक्त सामग्रीका सम्बन्धमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ अनुरूप परीक्षाको मर्यादा भङ्ग गरेको अभियोगमा कानुनी कारबाही गरिने व्यवस्था गरिएको…